Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

दोस्रो डाईमण्ड म्यूजीक अवार्ड २०८१ को असार १५ गते भव्यताका साथ सम्पन हुने

२०८१ असार ३, सोमबार ०९:०८
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । दोस्रो डाईमण्ड म्यूजीक अवार्ड २०८१ भव्यताका साथ सम्पन्न हुने भएको छ । एन. एस. म्यूजिक प्रा.लि.को आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रम आउँदो असार १५ गते राष्टिय पर्यटन बोर्ड, भृकुटि मण्डपमा हुने भएको हो ।

‘हाम्रो कला हाम्रो संस्कृती गौरव पूर्ण शान अग्रजलाई सम्मान नव प्रतिभा लाई प्रोत्साहन’ भन्ने मुल नाराका साथ् आयोजन हुने गएको उक्त कार्यक्रममा गला र कलाको सम्मान स्वरूप नेपाली संगीत जगतका उदयमान र स्थापित संगीतकर्मी, कलाकर्मी र पत्रकारको विशेष जमघटमा ऐतिहासीक दोस्रो डाईमण्ड म्यूजीक अर्वाड २०८१ आयोजना हुन लागेको हो ।

कार्यक्रममा विभिन्न ५१ विधामा अवार्ड वितरण गरिनुमा साथै विभिन्न विधामा क्रियाशिल २५ जना अग्रज श्रष्ठा र सर्जकलाई सम्मान गरिने कार्यक्रम संयोजक तथा सञ्चालक नमराज ढुङ्गानाले जानकारी दिएका छन् । यसैगरी कार्यक्रममा आयोजक एन। एस। म्यूजिक प्रा।लि रहेको छ भने कार्यक्रमको अध्यक्षता एन एस म्यूजिक प्रा.लि की कुशुम दुलालले गर्ने छिन् ।

नेपाली गीत संगितको सम्वर्धन र प्रवर्धन गर्न नेपाली गीत संगित क्षेत्रको गीत, संगीत विधामा आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको एन. एस. म्यूजिक प्रा.लि. ले यस बर्ष पनि दोस्रो डाईमण्ड म्यूजीक अवार्ड २०८१ सम्पन्न गर्दैछ । देश भरका विभिन्न क्षेत्रका गीत संगीतक पारखीहरूलाई मध्यनजर गर्दै एन. एस. म्यूजिक प्रा.लि. ले विविध सांस्कृतिक कार्यक्रमका गरि दोस्रो डाईमण्ड म्युजीक अर्वाड २०८१ सञ्चालन गर्न लागेको हो ।

नेपाली गीत संगीतको सृविद्धका लागी नेपाली गीत संगीतको सम्वर्धन प्रबर्द्धन गरी नेपाली गीत संगीतको क्षेत्रमा उच्तस्तरीय गीत रेकर्डिङ्ग उच्यस्तरीय म्यूजीक भिडियो निमार्ण तथा छायाङ्कन र सम्पादन गर्दै ऐतिहासीक विभिन्न कार्यक्रमको माध्यमबाट पुराना तथा स्थापीत कलाकारलाई सम्मान गर्दै नव प्रतिभावान कलाकारहरुको उत्पादन गरी दक्ष कलाकार निमार्ण गर्ने उदेश्यले स्थापीत संस्था हो एन. एस. म्यूजिक प्रा.ली । यसले पहिलो डाईमण्ड म्युजीक अर्वाड-२०८० पूर्व प्रधान मन्त्री, माधव कुमार नेपालज्यूको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डको हलमा भव्य र सभ्य रुपमा सम्पन्न गरि सकेको छ । यसको कार्यालय हाल भक्तपुर जिल्ला सुर्यविनायक नगरपालीका वडा नं. ६ मा रहेको छ भने यसका संञ्चालकहरु अनुभवि, दक्ष, पुराना श्रष्टा तथा सर्जक हुन् ।

नोमिनेशनमा पर्ने कलाकारको नाम लिस्ट यसप्रकार रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved