Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

उपप्रमुख प्रधानद्वारा स्थानीय स्काउट परिषद प्रमुख तथा सदस्यहरूलाई सपथ ग्रहण

२०८१ जेष्ठ ३२, शुक्रबार १३:५८
Shares
Facebook X Messenger WhatsApp

मेलम्चीका स्थानीय स्काउट परिषद प्रमुख आयुक्त तथा सदस्यहरूलाई सपथ ग्रहण मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङकाे प्रमुख आतिथ्यता,बागमती प्रदेश प्रमुख आयुक्त शिवकुमार त्वायना,इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख भगवती तिमल्सिना, स्थानीय प्रमुख आयुक्त,स्थानीय स्काउट परिषद सदस्यहरू लगायतकाे उपस्थितिमा कार्यक्रम मेलम्चीमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा सम्पुर्ण स्थानीय स्काउट परिषदका सदस्यहरूलाई आफ्नाे मर्यादामा प्रतिवद्द हुने गरि सत्य निष्ठा र सधै पराेपकार गर्दै समाज र राष्ट्रका लागि काम गर्ने प्रेरणाका साथ सपथ ग्रहण गरेका छन । सपथ ग्रहण मेलम्ची नगरपालिका उपप्रमुख तथा स्थानीय स्काउट परिषद अध्यक्ष उमा प्रधानले गराउनुभयो । कार्यक्रममा बाेल्दै मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङले स्काउटकाे संरक्षणमा आफू लाग्ने बताउनुभयो ।

नीति तथा कार्यक्रम निर्माण र बजेट विनियोजनमा सधै सकारात्मक तवरबाट लाग्ने तामाङले बताउनुभयाे ।त्यस्तै उपप्रमुख तथा स्थानीय स्काउट परिषद अध्यक्ष प्रधानले अब मेलम्ची नगरपालिकामा स्काउटका गतिविधिहरूलाई प्रभावकारी बनाउदै अगाडि बढाउने बताउनुभयो ।बालबालिकाहरूमा मित्रवत व्यबहार गर्न,बिन्रम,दयालु ,अनुशासित,आज्ञाकारी सहयाेगी र विपदकाे समयमा आफू पनि वच्न र अरूलाई पनि बचाउन स्काउटले अतुलनिय भुमिका खेल्ने हुदा स्थानीय निकायमा स्काउटकाे महत्त्व रहेकाे बताउदै यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयो । यसलाई प्रभावकारि बनाउन आ -आफ्नो तहबाट लाग्न सबैलाई अनुराेध समेत गर्नुभयो ।

बैठकबाट पाेसाक व्यबस्थापन ,स्काउट कार्यालय अस्थायी रूपमा व्यबस्थापन,स्काउट स्थापना दिवस मनाउने,पेट्रोल लिडर तथा सहायक लिडर तालिम सञ्चालन गर्ने,विपद् व्यबस्थापन तालिम सञ्चालन लगायतका विषयमा निर्णय भएकाे कुरा स्थानीय स्काउट प्रमुख आयुक्त सुनिलकुमार भण्डारीले बताउनुभयाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved