
काभ्रेपलाञ्चोक, नेकपा एमाले काभ्रेपलाञ्चोक को ११ औं अधिवेशन जेठ २८ बाट सुरू भईआज सम्पन्न हुने भयको छ ।
उक्त अधिवेशनमा सदस्य कं केशरी प्रसाद गौतको उमेदवारी परेको थियो र सर्वसंवत हुने भनियको चुनाव भोटिङ मा जाने भयको छ । भोटिङ १२ बजे सुरू हुने निर्वाचन समितिले जानकारी दियको छ ।
गौतम विगत ३ दशक बाट एमालेमा कृयाशिल सदस्य र विभिन्न पदमा रहि रहनु भइ पार्टीलाई सहयोग र योगदान दिदै आइरहनु भयको छ ।