Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

राष्ट्रिय संगितकर्मी संघ सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाद्वारा संगठन बिस्तार

२०८१ जेष्ठ २८, सोमबार ०७:२३
Shares
Facebook X Messenger WhatsApp

राष्ट्रिय संगितकर्मि संघ सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाले संगठन बिस्तार गरेको छ।२०८१ जेष्ठ २६ गते भएको अधिबेशनबाट १८ सदस्सिय समिति सहित आफ्नो संगठन विस्तार गरेको हो ।

संगठन बिस्तार कार्यक्रम मा केही दिन अगि बलेफि गाउँ पालिका मा समेत सम्पन्न गरेको थियो राष्ट्रिय संगित कर्मि संघ बलेफि को अध्यक्ष मा साबित्रि नेपाल निर्बाचित हुनु भएको थियो येसै गरि राष्ट्रिय संगित कर्मि संघ सिन्धुपाल्चोक भोटेकोसी गाउँ पालिमा को संगठन मा १८ सदसिय निर्बाचित भएको छ ।

२६ गते भएको अधिबेशन मा विभिन्न राष्ट्रिय कलाकार र स्थानीय कलाकारको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रमको प्रमुख अतिथि भोटेकोसी गाउँ पालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

राष्ट्रिय संगित कर्मि संघकाका पुर्व अध्यक्ष तथा चर्चित लोकदोहोरी गायक नबराज घोरासैनी, गायिका सरिता थापा मगर, कुमार चालिसे,राष्ट्रिय संगित कर्मि संघ सिन्धुपाल्चोकका अध्यक्ष लोक दोहोरी गायक ईश्वर सापकोटा लगायत कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती समेत रहेको थियो ।

हेर्नुस् निर्वाचित भएका सदस्यहरु

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved