Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सुफिक्स मदनको संगीत रहेको“ओए गनगन-३”सार्वजनिक (भिडियो)

२०८१ जेष्ठ २६, शनिबार १५:१६
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा अब्बल संगीतकारको रुपमा छवि बनाएका संगीतकार हुन्  सिन्धुपाल्चोकका सुफिक्स मदन। संख्यात्मक भन्दा पनि गुणात्मक काम गर्न रुचाउने सुफिक्सद्वारा संगीत गरिएका गनगन, गगन 2, सेतो सेतो कमेरो माटो , लाग्छ माया लाग्दैन भन्दिन ,आउँछ झल्को , शखर चिनि ,धानको चामल चामलको कनिका लागायत सयौं गीत बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोतामाझ निकै लोकप्रिय छन् ।

यसैबीच, सुफिक्सले संगीत गरेको पछिल्लो नयाँ गीतमध्ये एउटा गीतले दर्शक स्रोताको माया पाइरहेको छ। उक्त गीत हो “ओए गनगन–३” बोलको गीत। जुन गीत केही दिन अघि “प्रतिमा आर्याल” नामक युट्युब च्यानलबाट रिलिज गरिएको थियो।

गीतमा लोकप्रिय गायक संगम थापा र गायिका प्रतिमा आर्यालको सुमधुर आवाज रहेको छ। गीतमा संगम थापाको शब्द रहेको छ।भने, सुफिक्स मदनको अब्बल संगीत सुन्न सकिन्छ।

सुफिक्स मदनको मेलोडियस संगीतले गीतको अडियो सजिएको छ। गीतको शब्द अनुसार उत्कृष्ट संगीत सुफिक्सले यस् गीतमा दिएका छन् । त्यसो त, संगम थापा र प्रतिमा आर्यालको गायिकी पनि अब्बल अनि मिठासयुक्त सुनिएको छ।

गीतको अडियो जति मेलोडियस लाग्छ, भिडियो झन आकर्षक बनेको छ।भिडियोमा लोकप्रिय मोडल जी बि चिरन, आयुष्मा कार्की, प्रतिमा अर्याल, ओमराज थापा, हिराकाजी सेन्चुरी,रामकुमार महत, बिनिता दाहाल, मनोहर भट्टराई, श्याम सुन्दर तिमल्सिना, दिपेश जङ्ग सेन्चुरी, अजित लामा लोप्चन, बिजय महत, सुरज थापा, सुबर्ण थापा, अशोक खड्का फिचर्ड छन् ।

भिडियोलाई मिलन श्रेष्ठ र उमेश कार्की यु के ले निर्देशन गरेका हुन् । आकर्षक फ्रेममा सन्तोष तिमल्सिनाले खिचेको भिडियोका सम्पादक रोशन धिताल हुन् ।

रिलिज भएदेखि गीतको अडियो भिडियोलाई राम्रो प्रतिक्रिया मिलेको छ। कतिपय दर्शकले अडियोको तारिफ गरेका छन् त कतिपयले भिडियोको। समग्रमा युट्युबमा आएका कमेन्ट हेर्दा दर्शक स्रोताले राम्रो प्रतिक्रिया दिँदै रुचाएको जनाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved