Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सचेतना तालिम दिँदै “सचेतना नागरिक संस्था”

२०८१ जेष्ठ २२, मंगलवार ०६:३५
Shares
Facebook X Messenger WhatsApp

काठमाण्डौ । समाजमा रहेको व्यापक भ्रष्टाचार व्यथिति र अव्यवस्थित प्रकृयालाई जरैबाट उखेलेर फाल्न पर्छ भन्ने मान्यता राखेर गठन भएको “सचेतना नागरिक संस्था” नेपालले अब स्थानिय तहमा स्थानिय जनतालाई करदाता सचेतना शिक्षा तालिम कार्यक्रममा तारकेश्वर नगरपालिका सङ्ग मिलेर काम गर्ने भएको छ ।

यस भन्दा अगाडि विभिन्न समाज सेवाको काम गर्दै आएको यो संस्थाले केही हप्ता अगाडि वरिष्ठ घाँसे लोक गायक दलबहादुर डङ्गोलको श्रद्धाञ्जली सभामा समेत हातेमालो गरेको थियो । संस्थाले समाजको बिकृती र विसंगतिको बारेमा सधै आवाज उठाउँदै आइरहेको छ । करदाता सचेतना शिक्षा करदाता हरुलाई कसरी सहि तरिकाले कर तिर्ने र आफ्नो व्यवसाय लगायत अन्य कुराहरुमा पनि नगरपालिका संग हातेमालो गर्ने कुरा हरुलाई प्रथमिकतामा राखिने कुरा सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीले बताएका छन् ।

तालिम दिने संस्थाहरुमा आन्तरिक राजस्व कार्यालय बालाजु घरेलु तथा साना उधोग बिभाग काठमाडौ राजस्व शाखा तार्केश्वर नगरपालिका छन् । कार्यक्रम २०८१ जेष्ठ २६ गते सनिबारको दिन टुशल मल्टिभेनु तारकेश्वर ८ मा हुने हुँदा सम्पुर्ण तारकेश्वर बासी लगायत सुभचिन्तक हरुमा हार्दिक निमन्त्रणा समेत गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved