Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

प्रधानमन्त्री दाहालद्वारा चौतारा अस्पतालको नवनिर्मित भवन समुद्घाटन

२०८१ जेष्ठ १६, बुधबार १९:५०
Shares
Facebook X Messenger WhatsApp

नवराज नेपाल, सिन्धुपाल्चोक । चिन सरकारकाे सहयाेगमा निर्मित चाैतारा अस्पतालकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार उद्घाटन गरेका छन् ।

भूपम्पका कारण क्षतिग्रस्त अस्पताल भवन चिन सरकारकाे सहयाेगमा पुननिर्माण सम्पन्न भएको हाे ।२०७८ सालमा चिन सरकार र नेपाल सरकार विच सम्झौता भएकाे थियाे ।विभिन्न शाखा सहित ३९ काेठा रहेकाे अस्पताल भवन २०८० चैतमा निर्माण सम्पन्न भएको हाे । प्रदेश सरकारकाे मातहतमा रहेकाे यस अस्पताल ५० शैयाकाे हाे ।

६३ जना स्वास्थ्य कर्मीकाे दरवन्दि स्वीकृत अस्पतालमा बिशेषज्ञ सहितकाे सेवा प्रवाह हुने मेडिकल सुपरिटेन्डेन्ट रुद्र बहादुर भण्डारीले बताए ।उद्घाटन शत्रमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा र स्वास्थ्य क्षेत्र नेपाल सरकारकाे पहिलाे प्राथमिकतामा रहेकाे बताए । उनले अस्पतालले जनतालाई गुणस्तर सेवा दिनेमा विश्वास व्यक्त गरे ।

सभामा पूर्व सभामुख अग्निप्रसाद सापकाेटा, नेपालका लागि चिनियाँ राजदुत छ्याङ सन, पूर्व स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेत, संघीय सांसद माधवप्रसाद सापकाेटा, बागमती प्रदेशका भाैतिक मन्त्री युवराज दुलाल , चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृण्ण प्रसाद सापकाेटा र चाैतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुद्रबहादुर भण्डारीले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved