Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

प्रताप बैधको प्यानल बाट महासचिवमा यश कुमार रंजित व्यवसायीहरुको हकहित र अधिकार सुनिश्चित : यश कुमार रंजित

२०८१ जेष्ठ १६, बुधबार ०६:३४
Shares
Facebook X Messenger WhatsApp

काभ्रेपलान्चोक – काभ्रे उद्योग बाणिज्य संघमा प्रताप बैधको टोलि बाट महासचिवमा यश कुमार रंजितले उम्मेदवारी दिएका छन् ।

व्यवसायीहरुको हकहित र अधिकार सुनिश्चित र संरक्षण गर्दै व्यवसायलाई समाजसँग जोड्न मेरो उम्मेदवारी हो यश कुमार रंजितले भने । आम व्यवसायीको हकहितका लागि गरेका काम होस् या जिम्मेवारीमा हुँदा वा नहुँदा निरन्तर व्यवसायीसँगै बसेर मैले काम गरेको छु । यो व्यवसायीका सामु घाम जत्तिकै छर्लङ्ग छ । यही आम मतदाताले मलाई विश्वास गर्ने रंजितले बताए ।

यही जेठ १९ गते सम्पन्न हुन गइरहेको काभ्रे उद्योग बाणिज्य संघको ४२ औं अधिवेशनका लागि प्रताप बैद्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन्।काभ्रे उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रताप बैद्यले आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।

बैद्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ग्रुबेन तौजले ,उपाध्यक्षहरुमा उमेश शाक्य र बिकाश शर्मा ,महासचिबमा यशकुमार रंजित, कोषाध्यक्षमा मानकाजी प्रधान ,मुख्य संयोजक राजेश कुमार श्रेष्ठ,सचिब कृष्णलाल श्रेष्ठ ,सह मुख्य संयोजक भिम आचार्य ,सह कोषाध्यक्षमा श्याम कुमार भालु र सह सचिबमा सरोज श्रेष्ठले उमेद्वारी दिने भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved