
काठमाडौं । त्यसो त पछिल्लो समय दैनिक जसो दर्जनौ बढी लाइभ दोहोरी रिलिज हुने गर्छन् । रिलिज भएका कमै लाइभ दोहोरीले दर्शक स्रोताको साथ पाउँछन् ।कमै लाइभ दोहोरी गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने लाइभ दोहोरी गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय गायिका सरिता थापा मगर र गायक तथा सर्जक मिलन लामाको स्वर रहेको नयाँ लाइभ दोहोरी रिलिज भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा जन्मनु भएको गायिका सरिता थापा मगर काठ क्षेत्र मात्रै नभई पश्चिममेलि गित बाट चर्चा कमाउन सफल छिन् ।
उनै गायिकाको सुमधुर स्वरमा रहेको लाईभ दोहोरी गित उनको आफ्नै अफिसियल युटुब बाट सार्वजनिक भएको छ।
उहाँको सार्वजानिक भएको लाईभ दोहोरी गित हेर्न तलको लिंक क्लिक गर्नुहोला