Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

एउटा कलाकार उपचार नपाएर तड्पीएर मर्न नपरोस–गायक प्रकाश पुरी

२०८१ जेष्ठ १३, आईतवार २१:५५
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ठुलोसिरुबारीमा  जन्मनु भएको प्रकाश पुरी  गीत संगीतको उच्च स्थानमा देखिन्छ । प्रस्तुत छ ओके टि भि नेपाल को लागि सहकर्मी नवराज नेपाललेले उहाँसँग गरेको कुराकानी ः

१.तपाई गीत संगित क्षेत्रमा लाग्नुभको छ । कहिले देखि किन यो क्षेत्रमा लाग्नुभयो ?

-१७ बर्ष जतीको थिय २०६३ साल मा पहिलो गीत “नखोज धेरै भाउ” रेकड संगै साङितिक यात्रा सुरु भयो जो अहिले सम्म जसोतसो निरन्तर छ म गाउमा जन्मियको मान्छे बन पाखा खोला झरना लेकबेसी बन जङल मा रमाउदै हुर्कीयको पनि होला घास दाउरा मेलापात मा सुनिने ति भाका हरु आफ्नो लाग्यो आमा ठुली आमा हरुले घास काट्दै भिरमा गाउनु भयका भाका सुनेरै आनन्दको महसुस हुन थाल्यो गाउ घर मा हुने बिहे बटुल जात्रा रत्याउली मा अरुले गीत गायको सुन्दा रमायको देख्दा खुशी लाग्थ्यो त्यो बेला कहीकतै सिमित घर हरुमा रेडियो मा गुन्जिने लोक भाका हरु सुन्दा कसरी गाउनु हुन्छ होला रेडियो भित्र मान्छे कसरी अटायका होलान भन्ने जिज्ञाशा धेरै पछी सम्म पनि रहिरह्यो र लाग्थ्यो ठुलो भय पछी म पनि रेडियो मा गीत गाउछु भन्ने एउटा गन्तव्य बिहिन सोच बाट यात्रा सुरु भयो र आज यहाँ छु !!

२.कलाकारितामा स्थापित हुन कत्तिको गाह्रो छ ? र किन ?

-हर्नुस् मैले अगीपनी भने गन्तव्य बिहिन एउटा सोच बाट कलाकारिता को यात्रा सुरु गरेको कुनै दिन रेडियो मा मेरो स्वर को गीत बज्नु नै ठुलो सपना थ्यो यही क्षेत्रमा स्थापित भयर जिउला भन्ने सोच कहिले आयन एउटा दुईटा गीत हरु रेकड भय पछी दर्शक शोर्ता आफ्ना आफन्त साथी भाई गाउ घर मा मैले नसोचेको माया पाय त्यस पछी मैले अझै राम्रो गर्नु पर्छ भन्दै आफ्ले आँफैलाई धक्केल्दै यात्रा निरन्तर रह्यो जुन कर्म को कुनै स्वार्थ थिएन कुनै आसा थिएन र आजको दिन सम्म पनि छैन अब संघष का कुरा गर्दा आफ्न लक्ष्य पुरा गर्न अग्रज हरुलाई पछ्याउदै गर्दा कुनै दिन दुई चार पाइला धेरै हिडीयो होला कुनै दिन अली ढिला खाना खाइयो होला त्यस मा कुनै गुनासो छैन अहिले जुन माया पाएको छु त्यो अनमोल छ !!

३. अहिले सम्म कतिवाट , कुन कुन गित एल्वमका रुपमा गाउँनु भयो ? 

-साङितिक यात्रा सुरु गरेको पनि लगभग दुई दसक हुन लाग्यो म संगीतको विद्यार्थी गाउनु संगै गीत हरु लेख्नु र केही गीत हरु संगीत बनाउन कोशीस गरेका गीत हरु सय को हाराहारी मा होलान जस मध्य लगभग दुई दर्जन जती मेरै स्वर मा छन केही आउने तयारी मा छन धेरै जस्तो अरु का लागि गीत लेखेको छु भने एक दर्जन जतीमा संगीत भरेको छु बधाई छ ,मनमा पिर ,गरीबको दसैं ,तिम्रै बनेर ,भिन्दै बसौ नवलपुर जानेपुल ,प्रदेशमा दसैं ,मेरी पियारी ,माया मनपरेको फुल, दसैं तिहार ,रेशम डोरिले भैगोअब बदनाम नगर ,पञ्चेबाजा ठोकेर बिहेगर्छु ,निधार रह्यो खाली घर त चौतारा ,नखोज धेरै भाउ ,चौतारा दोलालघाट, जुगल हिमाल गौरती सिरको ,मेरो बिहे कैले ,गल्ती गरे होला ,निस्टुरी ,निरमाया ,थालमै सुक्यो अक्षता मुछेर ,सिरमा सिन्दुर ,डाँडैमा लर्के बर ,बानी पर्या छ ,साच्चै हो साच्चै हो ,डाँडै काटी जाउ जस्ता गीत हरु धेरै मनपराइदिनु भएको र माया मायाका गीत हुन

४. अव कुनै गित गाउने सोचमा हुनुहुन्छ की ?

-म शुभ साइत म्युजिक प्रा लि प्रबन्धक निर्देशक पनि भयका ले पक्कै पनि हामी तयारी मा त हुन्छु नै भर्खरै साबित्री के दिदी संगै मैले गाएको देब पुरी को शब्द निरेन श्रेष्ठ ज्यु को निर्देशन बिद्या कार्की राजन पुरी लगायत अरु साथी हरुको अभिनय रहेको दोलालघाटको पुल तरेर shubha sait music youtube च्यानल मार्फत सार्वजनिक गरेका छौ निकै राम्रो प्रतिक्रिया संगै हर्सिद छौ अब छिट्टै नै राज खत्री ज्यु को सुन माया र कल्पना केसी ज्यु को बिन्दास पाराले गीत को काम भईरहेको छ !!

५. तपाईको विचारमा कलाकारलाई राज्यले के गर्नुपर्ला जस्तो लाग्छ ?

-अहिलेको अवस्था हेर्दा त पहिला देश नै बन्नु पर्‍यो अर्को कुरा एउटा कलाकार भयर विश्व को बिभिन्न देशहरु मा हाम्रो देश को माया कला सस्कृति भेषभुषा लियर जादै गर्दा कुनै पनि कलाकार होस या खेलाडी उपचार न नपायर तड्पीयर मर्न कसैलाई मर्न नपरोस र कलाकार ले आँफैमा बलियो हुन मेहनत गरेर राज्य को भर पर्न न परे हुन्थ्यो जस्तो लाग्छ !!

६. अन्त्यमा श्रोताहरुलाई के भन्नु हुन्छ ?

-सबै भन्दा पहिला हजुरलाई धेरै धेरै धन्यवाद निकै महत्पूर्ण समय दिनु भएकोमा र मेरा मन मा भएका कुरा हरु भगवानरुपी दर्शक श्रोता सम्म तपाईं को मिडिया मार्फत पूर्याइदिनु भयको मा !! र आज सम्म जुन माया हैसाला साथ दिनु भएको छ सम्पूर्ण दर्शक श्रोता प्रती आभारी छु 🙏

उहाँको पछिल्लो पटक सार्वजानिक भएको गित हेर्न तलको लिंक क्लिक गर्नुहोला

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

ताजा अपडेट
  • बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

  • सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

  • सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

  • जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved