Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सिक्दै सिकाउदै नेपाल ज्योतिष परिषद् सिन्धुपाल्चोक

२०८१ जेष्ठ १२, शनिबार २१:३३
Shares
Facebook X Messenger WhatsApp

नवराज नेपाल | लोप हुँदै गैरहेको खैजडी भजन बालन लगायत आफ्नो मौलिक परम्पराको जगेर्णा गर्न नेपाल ज्योतिष परिषद सिन्धुपाल्चोक ले विभिन्न कार्यक्रम गर्दै आयको छ ।

कहिले सडक मै हरि नाम सङकिर्तन शोभा यात्रा त कहिले सडक ज्योतिष प्रशिक्षण कार्यक्रम गर्दै आयको ज्योतिष परिषद सिन्धुपाल्चोकले हाल बलेफी गाउँ पालिका स्थित कपिलेश्वोर महादेवको प्राङ्गणमा लोप हुँदै गरेको खैजडी भजन प्रशिक्षण गरिरहेको छ । वैदिक सनातन धर्म संरक्षण प्रकृतिको संरक्षण र आफ्नो मौलिक संस्कृति बचाउनु पर्छ र हाम्रो आफ्नो मौलिक धर्मले नै हाम्रो परिचय पहिचान हुने हो भन्दै ज्योतिष परिषद सिन्धुपाल्चोक ले यस अगि सदरमुकाम चौतारा, खाडिचौर बजार, बाह्रबिसे बजार लगायतका विभिन्न स्थान मा हरि नाम सङ्किर्तन यात्रा साथै धार्मिक सचेतना कार्यक्रम गरि सकेकोछ ।

अब को कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न स्थानमा वर, पिपल, शमि, पारिजात लगायत का बिरुवा हरु बृक्षारोपण गरिने र आगामी दिनमा जिल्लाका अन्य स्थानमा पनि प्रशिक्षण कार्यक्रम गर्दै जाने कुरा नेपाल ज्योतिष परिसद सिन्धुपाल्चोक का अध्यक्ष नारायण दत्त ढुङ्गाना ले जानकारी दिनु भयो ।

यस प्रशिक्षण कार्यक्रममा जुन सुकै जाती धर्म संप्रदायका ब्यक्ती हरुले भाग लिन सक्नेछन र कुनै पनि शुल्क समेत तिर्नु नपर्ने उहाले जानकारी गराउनु भयो । आगामी जेष्ठ १५ गते दिउसो ३ बजे र जेष्ठ २१ गते सोमबार भने दिउस ३ बजे बाट प्रशिक्षण साथै साझ कपिलेश्वोर महादेवको महाआरती पनि गरिने भनी अध्यक्ष ढुङ्गानाले जानकारि गराउनु भयो ।

सम्पुर्ण ब्याक्तित्व हरुलाइ उक्त आरतिमा उपस्थित हुन अपिल समेत अध्यक्ष ढुङ्गानाले गर्नु भयको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved