Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

जन्मदिनको अवसरमा गीता श्रेष्ठद्वारा सुर्याेदय आ.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

२०८१ जेष्ठ १२, शनिबार २०:३७
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक- पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गरेर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी पाटीको आयोजना गर्ने प्रचलन बढदै गएको छ ।

तर हाम्रो जन्मभुमी सामाजिक संस्थाकी अध्यक्ष गीता श्रेष्ठले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनु भएको छ ।आफ्नो  जन्मदिनको अवसरमा श्रेष्ठले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं.१० झोलुङ्गेमा रहेको श्री सुर्याेदय आधारभूत विद्यालयमा अध्यनरत १ देखी ५ कक्षा सम्मका बिधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

हाम्रो जन्मभुमी सामाजिक संस्थाको ६१ औं कार्यक्रम अन्तर्गत फजुल खर्च बचाएर विद्यार्थीको अध्ययनमा सहज पु¥याउने हेतुले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको श्रेष्ठले बताउनु भयो ।  बालबालिकाका माझ जन्मदिन मनाउँदा निकै खुशी लागेको छ,’उहाँले भन्नुभयो । साथै उहाँले विद्यार्थीलाई समेत फजुल खर्च बचाएर जीवनोपयोगी काममा लगाउन सुझाव दिनुभयो । शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग परेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बल बहादुर माझीले सहयोगी श्रेष्ठलाई धन्यवाद दिँदै जन्मदिनको अवसरमा विद्यालयप्रति देखाएको माया र सद्भावले हौसला थपेको बताउनु भयो ।

चौतरा सांगाचोकगढी नगरपालिका वडा नं १३ का वडा सदस्य तथा हाम्रो जन्मभुमी सामाजिक संस्थाका आजिवन सदस्य  धन बहादुर श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नारायण श्रेष्ठ, सागर श्रेष्ठ, सुमन कुमार श्रेष्ठ, अम्बर बहादुर राई, लक्ष्मी श्रेष्ठ, निस्मा चामलिङ लगायत अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका विशिष्ट ब्यक्तिहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved