Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बृहत् रक्तदान कार्यक्रम गर्दै नेपाली रक्तदाता संघ युएई

२०८१ जेष्ठ ७, सोमबार २१:५४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौँ- अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA ) को भगिनी सस्था नेपाली रक्तदाता संघ युएईले यहि आउदो १६ जुन, २०२४ आइतबारको दिन DHA संगको सहकार्यमा युएईको दुबई शहर स्थित Dubai Health Authority Head Quarter , Al Jaddaf मा दिउसो १२ बजे देखि ३:३० बजे सम्म बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

बिगत लामो समय देखी सामाजिक काममा अग्रसर समाजसेबी बासुदेब ढुंगाना नेपाली रक्तदाता संघ युएई को अध्यक्ष पदमा नियुक्त भएपछी “रक्तदान नै जीवनदान हो भन्ने मुल नारा साथ बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो।

२२ जना कार्यसमिती सहित गठन गरिएको उक्त संस्थामा  अध्यक्षमा बासुदेव ढुङ्गाना, उपाध्यक्ष सोनि भण्डारी , उपाध्यक्ष गोपिनी शाह, सचिव नारायण कार्की , सह-सचिब इश्वर घिमिरे, कोशाध्यक्ष सुनिता कार्की , सह-कोशाध्यक्ष पुर्णिामा घिसिङ्ग संगै सदस्यहरु तिर्थ श्रेष्ठ ,सानू शर्मा , रामचन्द्र ढकाल , अमृत अधिकारी , बल ब.पाख्रीन, ओम,श्रेष्ठ , मोहनदेव जोशी, समीर आचार्य , पन्कज गिरि , सोमा भुजेल छन  भने संरक्षकमा सुनिलराज श्रेष्ठ र सल्लाहकारमा नवीन कार्की, गोबिन्द पन्त , दिपक रावत र सुजन थापा रहेका छन।

नेपाली कला संष्कृति लाई असाध्यै माया गर्नु हुने बासुदेब ढुंगाना लोक गायक पनि हुन भने हाल राष्ट्रिय संगीतकर्मी संघ यू .ए .ई को सचिब समेत रहेका छन् ।

जगन अधिकारीको संयोजकमा हुने उक्त रक्त्तदान कार्यक्रममा युएई मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरु, समाजसेबी, बुद्दीजिबी, राजनीतिज्ञ लगायत सम्पूर्ण महानुभावहरुलाई सहभागी हुन आयोजक संस्थाले अपिल गरेको छ ।No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved