Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

आस्मान लोप्चनको आवाजमा “ओए मेरि मुन्नि” रिलिज

२०८१ बैशाख २८, शुक्रबार ०९:४५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं : विगत लामो समयदेखि नेपाली खान्दोके सेलो गीत संगीतमा निरन्तर लागिपरेका गायक हुन् आस्मान लोप्चन। विशेषगरी मौलिक खान्दोके सेलो गीत गाउन रुचाउने लोप्चन पछिल्लो समय अझ बढी सक्रिय छन् गीत संगीतमा।

यसैबीच, डान्सिङ गीत ‘ओए मेरि मुन्नि’ निकै मेहनत गरेर बजारमा ल्याएका छन् आस्मान लोप्चनले। बिहिवार ‘ओए मेरि मुन्नि’ बोलको नयाँ गीत लोप्चनले रिलिज गरेका हुन् । गीतमा आस्मान लोप्चनको आवाज सुन्न सकिन्छ। गीतको शब्द उत्तम भेटवालको अनि संगीत रिमेस कुमारको हो। सुन्दा नाँचौ नाँचौ लाग्ने  गीतमा लोप्चनको गायिकी मेलोडियस लाग्छ।

गीतको अडियो संगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा आस्मान लोप्चन स्वयं फिचर्ड छन् । आस्मानका अलवा मोडल कोरल थापा र भिमफेदी ग्रुपलाई पनि भिडियोमा देख्न सकिन्छ भने गेष्ट आर्टिस्टको रुपमा मिस तामाङ २०२४ विजेता रिया लाामालाई समेत देख्न सकिन्छ ।

गीतको भिडियोमा निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ । भिडियोलाई आकर्षक फ्रेममा पवन सुस्लिङले खिचेका छन् भने भिडियोलाई स्वयं पवन सुस्लिङले नै सम्पादन गरेका हुन् ।

गीतको भिडियोClick Nepalअफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved