Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

काभ्रे उद्योग बाणिज्य संघमा प्रताप वैद्य अध्यक्षमा सर्वसम्मत हुने संकेत

२०८१ बैशाख २५, मंगलवार ०७:४४
Shares
Facebook X Messenger WhatsApp

बनेपा । काभ्रे उद्योग बाणिज्य संघलाई चुनाव लागेको छ। अध्यक्षमा युवा शैक्षिक उद्यमी प्रताप वैद्यको उम्मेदवारी पर्ने भएको छ । सोही पदका लागि राजन मानन्धर, बसन्त नारायण भोछिभोया, रविन्द्र वैदार, ग्रुबेन तौजलेको नाम चर्चामा रहेको छ।

गत चैत्र २२ गते बसेको कार्य समिति बैठकले आगामी जेठ १९ गते ४२ औ साधारण सभासहित अधिबेशन गर्ने निर्णय गरेको थियो। त्यससँगै जिल्लाका ब्यवसायी यतातिर व्यस्त भएका छन् । आगामी नेतृत्व कसले पाउने भन्नेमा उनीहरुबीच छलफल चलेको छ।

महासंघको नेतृत्वका लागि वर्तमान कार्य समितिमा रहेका उद्योगी व्यवसायीहरुबीच सर्वसम्वत नेतृत्व चयनको प्रयास शुरु गरिएको छ । अघिल्लो पटक निर्वाचनपछि निर्वाचित समितिलाई काम गर्ने वातावरण सहज नभएको अनुभुति गर्दै यो पटक ब्यवसायीहरुले सहमतिमा साझा नेतृत्व चयन गर्ने प्रयास गरेका हुन् ।

अघिल्लो निर्वाचनमा दुई हजारभन्दा धेरै सदस्य भए पनि करिव एक हजार मत खसेको थियो । दुई समुह बनेर निर्वाचनमा होमिएको अघिल्लो कार्य समितिले करिव तीन वर्ष बिताएको छ। हरेक दुई दुई वर्षमा हुने निर्वाचन अधिबेशन यो वर्ष तीन वर्ष पुग्न लाग्दा हुन लागेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

राजुको रिट खारेज किन भयो ?

दश वटा रिटको भारि बोक्दै सर्वोच्च अदालत

केपी ओली र रमेश लेखकविरूद्ध जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगे सुदन गुरूङ

युवालाई नेतृत्व दिने वातावरण बनाउँदै एमाले पुनर्गठन अभियान सञ्चालन गर्नुपर्छ -टासी लामा

प्रधानमन्त्रिको पदमा पहिलो रेकर्ड

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved