Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सञ्जीव ठकुरीको अभिनयमा “मनले मन परायो” सार्वजनिक।

२०८० चैत्र २४, शनिबार २०:४७
Shares
Facebook X Messenger WhatsApp

दिनेश भण्डारी, काठमाडौ:- गीत संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल सञ्जीव ठकुरीको उत्कृष्ट अभिनयमा मनले मन परायो गीति एल्बम बजारमा सार्वजनिक भएको छ ठकुरी विगत लामो समयदेखि म्युजिक भिडियो अभिनय गर्दै आएका छन् ।

ठकुरी ले अभिनय गरेको म्युजिक भिडियो धेरै चर्चामा रहेको पनि बताउँछन् म्युजिक भिडियो अभिनयको शिलसिला लाई अगाडि बढाउने क्रममा भर्खरै मात्र “मनले मन परायो” को गीत सार्वजनिक भएको छ।

उक्त गीतमा बिनोद बि सि, बसन्त थापा र अन्जु विश्वकर्मा को समधुर आवाज सुन्न सकिन्छ भने प्रल्लाद सुवेदी सुजल ढुंगाना को मन छुने शब्द सृजना बिनोद बि सि को मन लोभ्याउने संगीत मा राम कृष्ण थापाको म्युजिक एरेन्ज रहेको छ भने गीतको शब्द माया पिरती को भाव झल्काउने खालको रहेको छ ।

सो गीतको म्युजिक भिडियो विक्रम चौहान ले गरेको हुन् भने म्युजिक भिडियो छायांकन महेश महरा को टिमले गरेको छन् । उक्त म्युजिक भिडियो सञ्जीव ठकुरी,रिता बि सि र बिनोद बि सि को उत्कृष्ट अभिनय मा सजिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved