Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बिरिसु मिडियाको दोस्रो वार्षिकोत्सव सम्पन्न : २८ श्रष्टा सम्मानित

२०८० चैत्र १५, बिहीबार २१:२९
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं : बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक,व्यवसायिक,कलाकारिता र पत्रकारितामा विशेष योगदान दिएका २८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ लाई ‘मुर्धन्य व्यक्तित्व सम्मान’,पत्रकार शरण हुमागाईलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान,चलचित्र कलाकार रश्मि पाण्डेलाई ‘राष्ट्रिय कला सम्मान’, हाँस्य अभिनेता हरि निरौला ‘कक्रोज’ लाई ‘राष्ट्रिय कलाकारिता सम्मान’, वरिष्ठ फोटोग्राफर च्याङ्बा लामालाई ‘राष्ट्रिय फोटोग्राफी सम्मान’, मेकअप आर्टिस्ट विक्रम गौतमलाई ‘राष्ट्रिय कला सम्मान’ कलाकार एंव व्यवस्थापक विज्ञान पाण्डेलाई ‘राष्ट्रिय कला सम्मान’, सामाजिक अभियन्ता रश्मि शाक्यलाई ‘राष्ट्रिय सेवा सम्मान’, कलाकार देउकला सुनुवारलाई प्रतिभा सम्मान, कलाकार बिराज बाँस्कोटालाई ‘राष्ट्रिय कला सम्मान’, युवा व्यवसायी नुन बहादुर तामाङलाई ‘राष्ट्रिय सेवा सम्मान’, गायक मदन कुमार थापालाई ‘राष्ट्रिय कला सम्मान’,युवा व्यवसायी जीवन परियारलाई ‘राष्ट्रिय सेवा सम्मान’,गायक एंव संगीत संयोजक कुन्साङ दोर्जे लोप्चनलाई ‘राष्ट्रिय कला सम्मान’,वरिष्ठ डिजाइनर चुडामणी नेपाललाई ‘राष्ट्रिय सेवा सम्मान’,कलाकार एंव व्यवसायी कृष्ण बहादुर पुरीलाई ‘राष्ट्रिय कला सम्मान’,युवा व्यवसायी रमेश विश्वकर्मालाई ‘राष्ट्रिय सेवा सम्मान’,गायिका बिशु तामाङलाई ‘राष्ट्रिय कला सम्मान’,कलाकार अनु के.सीलाई प्रतिभा सम्मान, प्रोडक्सन डिजाइनर सुजन गौतमलाई ‘राष्ट्रिय कला सम्मान’ गायक जल बहादुर लामालाई ‘राष्ट्रिय कला सम्मान’,हाँस्य कलाकार तथा निर्देशक श्रीशक्ति बराइलीलाई ‘राष्ट्रिय कला सम्मान’,मेकअप आर्टिस्ट बिमला तामाङलाई ‘राष्ट्रिय कला सम्मान’,कलाकार हरिलाल तामाङलाई ‘राष्ट्रिय कला सम्मान’,छायांकार एंव भिडियो सम्पादक गंगाराम राईलाई ‘राष्ट्रिय कला सम्मान’,सञ्चारकर्मी राजकुमार रायमाझीलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’,गायिका तथा सञ्चारकर्मी हेमन्ता भट्टराईलाई ‘राष्ट्रिय कला सम्मान’,निर्देशक देवराज गुरुङलाई ‘राष्ट्रिय कला सम्मान’ गरी २८ जनालाई सम्मान प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved