Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

राम स्याङतान र पार्वती कार्कीको आवाजमा ‘‘बेली र बिन्दा’’ बजारमा

२०८० चैत्र १४, बुधबार ०८:२०
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं : यतिबेला सामाजिक संजाल  खोल्ने बित्तिकै एउटा गीत खुब सुनिन्छ। उक्त गीत हो ‘‘बेली र बिन्दा’’ । जुन गीत रिलिज भएको जम्मा केहिदिन भयो। रिलिज भएको छोटो समयमै गीत यसरी चर्चामा आयो कि सबैको जिब्रोमा झुन्डिन सफल भयो।

राम स्याङतानको युट्युब च्यानलबाट रिलिज गरिएको यस् गीतलाई यो समाचार तयार पार्दा सम्म राम्रै भ्युज प्राप्त भएको छ। त्यत्तिकै राम्रो प्रतिक्रिया पनि गीतले पाएको छ। अडियोसँगै भिडियो पनि अत्याधिक मन परेको दर्शकको प्रतिक्रिया युट्युबको कमेम्ट बक्समा भेट्न सकिन्छ।गीतका हरेक लाइन स्रोता दर्शकले रुचाएका छन् ।

गीतमा गायक राम स्याङतान र पार्वती कार्कीको सुमधुर आवाज सुन्न सकिन्छ। गीतमा महेश नेपालको शब्द रहेको छ भने आर.के मिलनको एरेन्ज रहेको छ।

राम स्याङतान र पार्वती कार्कीको स्वर गीतमा निकै मिठासयुक्त सुनिएको छ। विशेषगरी  परम्परागत नेपाली संगीत मन पराउने स्रोता दर्शकको बढी रोजाइमा परेको छ यो गीत।गीतमा राम्जी थापाले संगीत दिएका छन्, जसले नेपाली परम्परागत धुनलाई समेटेका छन् ।

सुन्दा गीत जति प्रेमिल अनि मेलोडियस लाग्छ, भिडियो झन आकर्षक लाग्छ। भिडियोमा लोकप्रियप्रकाश सोनी, सन्ध्या सानु, गिता के सी, मनीस मोक्तान फिचर्ड छन् ।

भिडियोमा कथा अनि निर्देशन  मिलन श्रेष्ठको रहेको छ। आकर्षक फ्रेममा बिसाल गोन्गबाले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई  रोशन धितालले सम्पादन गरेका छन् । गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ  गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ । उक्त गीतको भिडियोराम स्याङतानको युट्युब च्यानल मार्फत  सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो….

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved