Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

खुकुरी मार्शल आर्ट्स संघको विस्तारित चौथो बैठक, जुट्यो निर्वाचनको तयारीमा

२०८० चैत्र ३, शनिबार २०:११
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं, नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको चौथो विस्तारित बैठक काठमाडौंको ठमेलमा शनिबार बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको विस्तारित बैठकले नयाँ खेलकुद ऐन अन्तरगत रहेर संघलाई अघि बढाउन, विधान अपग्रेड लगायतका कार्य गरिएको र सबै प्रदेशमा दर्ता, स्विकृती लिनेलगायतका कार्य सम्पन्न गरिएको अध्यक्ष डा.पाण्डेले जानकारी गराउनु भयो ।
बैठकले नयाँ ऐन अन्तरगत संघको निर्वाचन सम्पन्न गर्न उपाध्यक्ष मानदेव हजाराको संयोजकत्वमा तयारी समिति गठन गरेको छ । साथै संघको केन्द्रिय सल्लाहकार सदस्यमा ऋतुवर्ण लामालाई मनोनित गरेको छ । त्यसैगरी रिक्त रहेको सह–कोषाध्यक्षमा हिराकाजी तामाङ र केन्द्रिय सदस्यमा विनोददेव पन्त, सुजन देवकोटा र रामचन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको प्रेस सल्लाहकार नवराज बजगाईले जानकारी दिनु भयो ।
बैठकमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका प्रमुख सल्लाहकार डा. चुडादेव सिंह लामा, सल्लाहकारहरु उद्धव तिमल्सिना, डम्बर प्रसाद रेग्मी, रामकृष्ण हुमागाई, तेजेन्द्र बहादुर पाण्डे, नवराज बजगाई, ऋतुवज्र लामा, उपाध्यक्ष मानदेव हजारालगायतले नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले गरेका र गर्नु पर्ने कार्यका बारेमा बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved