Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

अबस्थीको लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक म्युजिक भिडियो सार्वजनीक

२०८० फाल्गुन १९, शनिबार ०६:३६
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । गायक तथा संगितकार रामप्रसाद अबस्थीको लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक म्युजिक भिडियो सहितको गीत सार्वजनीक भएको छ ।

उहाँकै परिकल्पना शब्द तथा संगितमा रेकर्ड गरिएको उक्त गीतको निर्देशन गुरु आमाले गर्नुभएको छ भने सान्ति श्री परियारले स्वर दिनुभएको छ ।सो म्युजिक भिडियोमा अन्जली अधिकारी, रामप्रसाद अबस्थी र आयुसा गौतमले अभिनय गरेका छन् ।

नेपाल प्रहरी लागुऔषध नियन्त्रण व्युरो काठमाडौं र टोखा नगरपालिकाको सहकार्यमा निर्मित उक्त गीतमा लागु औषध दुव्र्यसनी र त्यसबाट पर्ने असरका बारेमा सचेत गराइएको छ ।

डेढ दशक अघिबाट गीत संगितको क्षेत्रमा क्रियाशिल अबस्थीले यस अघि पनि थुप्रै गीत तथा म्युजिक भिडियो रेकर्ड गरिसक्नुभएको छ ।उहाँको यो गितले लागुऔषध कारोबार तथा सेवनबाट मानीसको जीवन कसरी बिग्रन सक्छ र यसबाट कसरी छुटकरा पाउने भन्ने सन्देश दिएको छ ।

यो गीत आम नेपालीको जीवनमा महत्वपूर्ण हुने भएकाले एक पटक हेर्नकालागि गायक अबस्थी र गीतको सहकार्यमा हातेमालो गर्ने प्रहरी कार्यालयले समेत अनुरोध गरेको छ ।

उक्त गीत प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले विमोचन गर्नुभएको थियो । विमोचन समारोहमा गायक तथा संगितकार अबस्थीलाई प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले सम्मान समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

ताजा अपडेट
  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

  • मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

  • मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved