Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बालसुधार मा वि को ६६औं बार्षिकोत्सव,२४औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

२०८० फाल्गुन १४, सोमबार १८:३५
Shares
Facebook X Messenger WhatsApp

श्री बालसुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरको ६६औं बार्षिकोत्सव , २४औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्नुहुँदै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले पुर्वाधार भन्दा पछि शिक्षामा लगानी गरेको बताउदै थप दर्बन्दी हरु न्युनतम दर्बन्दी भएको ठाउँमा शिक्षक पठाइएको बताउनुभयो ।

बालमैत्री वडा घोषणा भइ सकेको बताउँदै अन्य वडा पनि क्रमस बालमैत्री वडा घोषणा गरिने प्रधानले बताउनुभयो । उहाँले बालमैत्री वडालाई आवस्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । भुतपुर्व विद्यार्थीहरुले गरेका कामको प्रशंसा गर्दै उहाँले शिक्षाको विकासको लागि गरेको कामको निरंतरताको कामना गर्नुभयो । विद्यालयको नाम अनुसार शिक्षा गुणस्तर सुधारका लागि अझै प्रयास गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।No description available.

विद्यालय क्यान्टिनका लागि यहि बर्ष नभएमा अर्को आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा चाइल्ड नेपालका अध्यक्ष विद्यालयका पुर्व प्रधानाध्यापक ठाकुरप्रसाद खकुरेलले विधालयले गरेको प्रगतिप्रती खुशी व्यक्त गर्नुभयो । त्यस्तै भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष प्रदिप पुरीले अहिले तदर्थ समिती रहेको अब कानुनी प्रक्रिया पूरा गरि सबैलाई समेटी चाडैं नयाँ कार्यसमिति निर्माण गरिने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक र भौतिक लगायत सुधारमा सदैब साथमा रहने बताउनुभयो ।

चाइल्ड नेपालका पुर्व अध्यक्ष डा कृष्ण सुवेदीले यस ठाउँ र विद्यालयको विकासका लागि सधैं लागि रहेको र लागि पर्ने बताउनुभयो ।वडा अध्यक्ष पासाङ तामाङले शिक्षक , अभिभावक र विद्यार्थी सबैको मेहनतबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त हुने भएकाले सबैलाई यसमा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै पुर्व व्यबस्थापन समिती सदस्य गणेश तामाङ शिक्षाको गुणस्तर निरन्तर खस्केकाले सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । विद्यालयको बार्षिक प्रतिबेदन प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभयो ।No description available.

निजि श्रोतमा शिक्षक राख्न पर्दा समस्या , अभिभावकको चासोमा कमि , छात्रबास तथा कार्यक्रम हल , खेलकुद सामग्री अभाव रहेको उहाँले बताउनुभयो । लिला रमा पण्डित चित्रप्रसाद छात्रवृत्ति कक्षा २ मा अध्यनरत लक्ष्मी दोङ र कक्षा ७ का रोशन गिरी त्यस्तै भुतपुर्व बिद्यार्थी समाजबाट कक्षा ४ का मिजन श्रेष्ठ र कक्षा ९ कि सरिता तामाङलाई पुरस्कृत गरिएको छ ।त्यस्तै अभिभावक बिच भएको प्रतियोगितामा हर्कराज गिरी , सुनिता सुनार , गणेश तामाङ प्रथम , दोस्रो अनिता ढकाल , भगवती देउजा , सलिना श्रेष्ठ , तेस्रो खेतराज भारती , कल्पना नेपाली , लिला भारती सान्त्वना पार्वती गिरी , नविना श्रेष्ठ , माया श्रेष्ठको समुहले प्राप्त गर्नुभयो । बिजेतालाई भुतपुर्व बिद्यार्थी समाजले साबुन, मन्जन , ब्रस लगायत सामग्री सहितको हाइजेनिक कीट प्रदान गरिएको थियो ।No description available.

कार्यक्रममा विभिन्न ब्यक्तित्व तथा पुर्व प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ , पुर्व गाबिस अध्यक्ष अर्जुन गिरी , शिक्षक अभिभावक संघका अध्यक्ष शुदर्सन सुवेदी , वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved