Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

आफुले लिन बाँकी तलब भत्ता विध्यालय कै नाममा सुनील कुमार भण्डारी

२०८० माघ २०, शनिबार ०१:३५
Shares
Facebook X Messenger WhatsApp

दिनेश भण्डारी/ सिन्धुपाल्चोक:- विद्यार्थी जीवनमा समाजसँगै विद्यालयमा पनि साक्षात्कार हुन सक्ने कुरामा उर्जा थप्ने र यो अवस्था सम्म आउन हर तवरले घचघचाउने एक गर्भ गर्न लायक व्यक्ति हुन सुनीलकुमार भण्डारी ।

कहिले समूदायको पहेदार भएर कहिले साहित्य तर्फ आफ्नो कृति निकालेर कहिले समूहगत कार्यक्रम गरेर कहिले किवी खेतीको कृषक वनेर कहिले खेलक्षेत्रमा उर्जा थपेर कहिले स्काउटमय वातावरण वनाएर त कहिले संगीतमा लगाव राखेर आफ्नो फरक फरक पहिचान दिने हाल मेलम्ची नगरपालिकाको शिक्षा युवा तथा खेलकुदा शाखामा स्रोतव्यक्ति भै कार्य गरिरहनु भएको एक उर्जाशील व्यक्ति जो विगत १४ वर्ष भन्दा बढि आफू कार्यरत विद्यालय श्री सातकन्या मावि जहाँ हिजोका दिनमा उहाँको विधाई तथा फेरी भेटौँला कार्यक्रममा शिक्षक वर्ग अनि विद्यार्थी भाइवहिनीहरुमा अस्रुधारा वर्साउन वाध्य भएका थिए त्यही विद्यालयमा अतिथिको रुपमा वौल्दै गर्दा विद्यालयको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गर्नु भएको उदाहरणीय घोषणाले चर्चा पाएको छ ।

विगत दिनमा विद्यालयका अनगिन्ती समस्याहरुलाई समाधान गर्दै गर्दा कहिले शिक्षक वनेर त कहिले प्र.अ वनेर कार्यभार सम्हाल्दै आउनुभएका शिक्षक भण्डारीले अन्य शिक्षकहरु जस्तै केही तलव भत्ता वुझ्न वाँकी रहेकोले विभिन्न वैठकहरु मा कुरा चल्दै गरेको र स्टाफ वैठकमा समेत कसले कति लिन वाँकी भन्ने समेत तथ्याङक हेर्दा एक लाख छ हजार रुपैयाँ आफूले लिन वाँकी भएकोले उक्त रकम विद्यालय आर्थिक हिसावले सम्पन्न होस् या नहोस् आफूले नलिई विद्यालयकै नाममा छाडिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उक्त विध्यालय को लागि यो एतिहासीक कार्य र विध्यालय को लागि धेरै राहतको हुने भएकाले उपस्थित सम्पूर्ण ले प्रसम्सा समेत गरेका छन् ।

आर्थिक हिसावले सम्पन्न होईन मानिसको मानसिक हिसावले सम्पन्न हुनुपर्ने कुराको पाठ उहाँ वाट जो कोहीले पनि सिक्न सक्न जरुरी रहेको छ । भण्डारी को शैक्षिक यात्रा र सकारात्मक मनोबल अझ बढोस् हाम्रो शुभकामना।

प्रतिक्रिया
सम्बन्धित समाचार

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

मेलम्ची नगरपालिका द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि तेर्से मा.वि.लाई,दोस्रोमा इन्द्रेश्वरी

मा.कृष्णकुमार तामाङ (समीर)को प्रमुख आतिथ्यतामा सरस्वती मा.वि.को ६३औँ वार्षिकोत्सव तथा ३२औँ अभिभावक भेला सम्पन्न

श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं जन्म जयन्ती तथा २७ औं अभिभावक दिवस सम्पन्न

मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved