Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

आफुले लिन बाँकी तलब भत्ता विध्यालय कै नाममा सुनील कुमार भण्डारी

२०८० माघ २०, शनिबार ०१:३५
Shares
Facebook X Messenger WhatsApp

दिनेश भण्डारी/ सिन्धुपाल्चोक:- विद्यार्थी जीवनमा समाजसँगै विद्यालयमा पनि साक्षात्कार हुन सक्ने कुरामा उर्जा थप्ने र यो अवस्था सम्म आउन हर तवरले घचघचाउने एक गर्भ गर्न लायक व्यक्ति हुन सुनीलकुमार भण्डारी ।

कहिले समूदायको पहेदार भएर कहिले साहित्य तर्फ आफ्नो कृति निकालेर कहिले समूहगत कार्यक्रम गरेर कहिले किवी खेतीको कृषक वनेर कहिले खेलक्षेत्रमा उर्जा थपेर कहिले स्काउटमय वातावरण वनाएर त कहिले संगीतमा लगाव राखेर आफ्नो फरक फरक पहिचान दिने हाल मेलम्ची नगरपालिकाको शिक्षा युवा तथा खेलकुदा शाखामा स्रोतव्यक्ति भै कार्य गरिरहनु भएको एक उर्जाशील व्यक्ति जो विगत १४ वर्ष भन्दा बढि आफू कार्यरत विद्यालय श्री सातकन्या मावि जहाँ हिजोका दिनमा उहाँको विधाई तथा फेरी भेटौँला कार्यक्रममा शिक्षक वर्ग अनि विद्यार्थी भाइवहिनीहरुमा अस्रुधारा वर्साउन वाध्य भएका थिए त्यही विद्यालयमा अतिथिको रुपमा वौल्दै गर्दा विद्यालयको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गर्नु भएको उदाहरणीय घोषणाले चर्चा पाएको छ ।

विगत दिनमा विद्यालयका अनगिन्ती समस्याहरुलाई समाधान गर्दै गर्दा कहिले शिक्षक वनेर त कहिले प्र.अ वनेर कार्यभार सम्हाल्दै आउनुभएका शिक्षक भण्डारीले अन्य शिक्षकहरु जस्तै केही तलव भत्ता वुझ्न वाँकी रहेकोले विभिन्न वैठकहरु मा कुरा चल्दै गरेको र स्टाफ वैठकमा समेत कसले कति लिन वाँकी भन्ने समेत तथ्याङक हेर्दा एक लाख छ हजार रुपैयाँ आफूले लिन वाँकी भएकोले उक्त रकम विद्यालय आर्थिक हिसावले सम्पन्न होस् या नहोस् आफूले नलिई विद्यालयकै नाममा छाडिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उक्त विध्यालय को लागि यो एतिहासीक कार्य र विध्यालय को लागि धेरै राहतको हुने भएकाले उपस्थित सम्पूर्ण ले प्रसम्सा समेत गरेका छन् ।

आर्थिक हिसावले सम्पन्न होईन मानिसको मानसिक हिसावले सम्पन्न हुनुपर्ने कुराको पाठ उहाँ वाट जो कोहीले पनि सिक्न सक्न जरुरी रहेको छ । भण्डारी को शैक्षिक यात्रा र सकारात्मक मनोबल अझ बढोस् हाम्रो शुभकामना।

प्रतिक्रिया
सम्बन्धित समाचार

श्री क्यौले ठाना आबिमा न्यानो कपडा र ट्र्याक सुट बितरण विद्यार्थी र समुदायमा नयाँ आशा र ऊर्जा

शिक्षा सबैको जन्मसिद्ध अधिकार, सशक्तिकरणमा कुनै कसर बाँकी रहने छैन: नगर प्रमुख तामाङ

शिक्षाबाट कोहि पनि विद्यार्थी बन्चित हुन पर्दैन नगर प्रमुख तामाङ्

अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा थाङ्पालधाप माध्यमिक विद्यालय पहिलो

इन्द्रावती क्याम्पस, मेलम्चीको १८ औँ वार्षिक उत्सव नगरप्रमुख तामाङको प्रमुख आतिथ्यमा सम्पन्न

मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे मानेडाँडा स्थित श्री गोल्मेश्वरी आधारभूत विद्यालयमा आज सिकाइ उपलब्धि वृद्वि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved