Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

लिला श्रेष्ठ को “सानु माया” सार्वजनिक हेर्नुहोस् भिडियो 

२०८० मंसिर २८, बिहीबार ०४:०८
Shares
Facebook X Messenger WhatsApp

दिनेश भण्डारी – नेपाली गीत संगीत मा लोक गीतहरु धेरै रुचाएका र कलाकार हरु पनि धेरै दर्सक ले मन पराएका हुन्छन् यस मध्य लोला श्रेष्ठ पनि एक दर्सक को मन मा बस्न सफल गयक को रुपमा चिनिन्छ एक पछि अर्को गीत बजारमा सार्वजनिक गर्दै गीत संगीत लाई निरन्तरता दिंदै आएका श्रेष्ठ पछिल्लो समयमा भने “सानु माया” छेवैमा आईदेउ गित लिएर आएका छन् । यस गिर पनि अघिल्लो प्रस्तुती जस्तो बिस्तारै सामाजिक सञ्जाल र संञ्चार माध्यममा गुञ्जन थालेको छ ।

 

 

प्रस्तुत गीतमा प्रस्तुतकर्ता श्रेष्ठको नै लय शब्द रहेको छ भने स्वर लिला श्रेष्ठ, सारदा रसाइली र प्रमिला थामी को सुन्न सकिन्छ । निकै मर्मस्पर्सी माया प्रेम मा आधारमा संगीत तथा शब्द मा तयार भएको गीतको म्युजिक भिडियोमा संञ्जिव ठकुरी र आरुषी मगरको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोषन धिताल ले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई त्रिपुरा म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

8vc-TAO

 

प्रतिक्रिया
सम्बन्धित समाचार

घमेश दुलालको भावनात्मक सिर्जना ‘पातली ऐ परान’ सार्वजनिक

देशलाई नायक होइन, नेता चाहिएको छ

गायक सोमकुमार दुलालको ‘सुनको मोल’ गीत सार्वजनिक

लोकप्रिय गीतकार,साहित्यकार, न्यौपानेको ( चखेवा जोडी ) गीतको भिडियो सार्वजनिक

“सिन्धुलिगढि” ४६ वर्ष पछि पुनः रेकर्ड

नेकपा एमाले पाँचपोखरीको शुभकामना कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved